FAQs Complain Problems

वेपत्ता भएका एम्वुलेन्स चालककी श्रीमतीलाइ गाउँपालिकाका कर्मचारीहरूले गरे आर्थिक सहयाेग

अदानचुली गाउँपालिकामा कार्यरत एम्वुलेन्स चालक श्री छक्क वहादुर वुढाकाे  वेपत्ता भएकाे घटना प्रति हामि सवै गाउँपालिका कर्मचारी स्तब्ध भएका छाै ।

चालक श्री छक्क वहादुर वुढाकाे परिवारलाइ केही अार्थिक सहयाेगका लागि प्रमुख प्रशासकीय अधिकृत मेघनाथ शाहीकाे पहलमा अदानचुली गाउँपालिकामा कार्यरत सहयाेगी मनाेभावनाले गर्दा गाउँपालिकाकाे कर्मचारीकाे तर्फवाट वेपत्ता चालककी पत्नी श्री  झलु वुढालाइ एकमुष्ट ४९ हजार ३ सय रूपैया सहयाेग गर्न सफल भएकाे छ ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: