FAQs Complain Problems

अनलाइन फारम भर्ने सम्बन्धी सूचना (जनप्रतिनिधि र कर्मचारीहरू सवै)

मिति: २०८०-०१-२१

श्री सम्पुर्ण कर्मचारी र जनप्रतिनिधिज्यूहरु, श्रीनगर, हुम्ला।

विषय:- अनलाइन फाराम भरिदिने सम्बन्धमा ।

                      प्रस्तुत विषयमा अदानचुली गाउँपालिका भित्रका सम्पुर्ण कर्मचारी र जन निर्वाचित वडा तथा कार्यपालिका समेतका जनप्रतिनिधिज्यूहरुको सम्पुर्ण विवरण को अभिलेख राख्नु पर्ने टड्कारो आवश्यकता भएकोले प्रस्तुत अनलाइन फाराम मा विवरण भरि सहजिकरण गरि दिनहुन का निमित्त अनुरोध गरिन्छ। पुनस्च: यो फाराम भर्न लाई आवश्यक सहजिकरण यसै पालिकाको रोजगार सेवा केन्द्र मार्फत लिन सकिनेछ (9849631032) । विवरणको प्रयोग: Employee Chart Sheet\ कर्मचारी/जनप्रतिनिधि को परिचय पत्र, वेवसाइट, लेखा शाखा, प्रशासन शाखा (विवरण उपलव्ध नभएमा None लेख्नुहोला।) https://forms.gle/Bzh1u4gWvsNoFDkD7

सूचना प्रविधि शाखा 

अदानचुली गा पा हुम्ला ।

आर्थिक वर्ष: