FAQs Complain Problems

जन्म दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
साेही दिन ( बढीमा ३५ दिन भित्र)
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष, वडा सदस्य, वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
जन्मकाे ३५ दिन भित्र निःशुल्क (३५ दिन भन्दा पछि रू ५० )
आवश्यक कागजातहरु: 

१. नागरिकता प्रमाणा पत्रकाे प्रितलिपि र निवेदन

२. नावालककाे हकमा जन्म दर्ता प्रमाण पत्रकाे प्रतिलिपि

३. बसार्इ सरी अाएकाे भए साेकाे प्रमाण पत्र

४. चालु अा.व सम्मकाे मालपाेत र घर भए घर जग्गा कर वा एकीकृत सम्पतिकर तिरेकाे रसिद वा कर निर्धारण स्वीकर्त भएकाे कागजात

प्रक्रिया: 

काजजात सहित वडाअध्यक्ष समक्ष निवेदन दिने र वडा सचिवले सेवा प्रदान गर्ने

नमुना फाराम तथा अन्य: