FAQs Complain Problems

अदानचुली गाउँपालिकामा १५ अाैं राष्ट्रिय महिला स्वास्थ्य स्वंयम सेविका दिवस कार्यक्रम सम्पन्न ।

अदानचुली गाउँपालिकामा २०७५/०८/१९ गते स्वास्थ्य शाखाका प्रमुख श्री उव्जन राेकायाकाे अध्यक्षतामा स्वयम सेविका सहितकाे टाेली १५ अाैं राष्ट्रिय महिला स्वास्थ्य स्वंयम सेविका िदवसकाे  अवसरमा "स्वास्थ्य स्वयं सेविकाकाे निस्वार्थ सेवा ः स्वास्थ्य ,समृद्द राष्ट्र निमार्णमा टेवाा " भन्ने मुल नाराका साथ ६ वटै वडामा नारा र्याली सहित कार्यक्रम सम्पन्न  गरियाे ।

आर्थिक वर्ष: