FAQs Complain Problems

गाउँपालिकावाट प्राप्त हुने सेवा सुविधाहरू के के हुन ?

१.विकास निमार्ण जस्तै भाैतिक पुर्वाधार , क्षमता विकास एवं प्रवन्धात्मक कार्यहरू जस्तै सिप विकास ।

२ संघसंस्था तथा समुहहरूकाे नविकरण तथा दर्ता।

३.विभिन्न किसिमका सिफारिस ।

४.दैनिक स्थानिय सरकार सँचालन ।

५.स्थानिय सरकारका मातहतमा रहेका निकायहरूकाे नियन्त्रण एवं निर्देशन तथा सँचालन ।

६.स्थानिय सरकार सँचालन एेन २०७४ प्रत्यायाेगी न्यायिक एवं प्रशासनिक कार्यहरू ।

७.एेनकाे निमार्ण ।

८.वजेट निमार्ण तथा वनेटकाे विनियाेजन ।

९. विभिन्न प्रकारका राजस्व सँकलन तथा वाडफाड ।